रसुवा बाढीको मुहान क्षेत्रमा फेरि नदी थुनिएर ताल बन्यो, फुट्ने जोखिमको चेतावनी

काठमाडौँ – रसुवा बाढीको मुहान क्षेत्र तिब्बतमा नदी थुनिएर फेरि ताल बनेको छ। सरकारको बाढी पूर्वानुमान महाशाखाले हिजो बाढी उत्पन्न भएको क्षेत्रमा नदी थुनिएर ताल बनेकाले फुट्ने जोखिम रहेको विशेष सूचनामार्फत जानकारी दिएको छ।  चीनतर्फबाट नेपालको परराष्ट्र मन्त्रालय हुँदै प्राप्त पछिल्लो सूचना अनुसार भू–उपग्रह तस्वीर


प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एकैदिन २७ करोड ३३ लाख सहयोग संकलन

काठमाडौं – रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा राहत, उद्धार, खोज तथा पुनर्स्थापनाका लागि एकैदिन २७ करोड सहयोग संकलन भएको छ । बाढीपीडितको उद्धार तथा राहतका लागि एकद्वार प्रणालीमार्फत अर्थमन्त्रालयमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उक्त सहयोग रकम बुझेका छन्। पछिल्लो ६ घण्टाको अवधिमा अर्थमन्त्रालयमा उपस्थित

भोटेकोशी बाढी- अहिलेसम्म २७० जनाको शव फेला

काठमाडौं – रसुवा जिल्लामा आएको बाढीका कारण ज्यान गुमाएका २७० जना शव फेला परेको छ । प्रहरीका अनुसार रसुवाबाट १७ जना, नुवाकोटमा १२, धादिङमा २७ र चितवनमा १०८ जनाको शव फेला परेको हो । यस्तै गोरखामा २०, तनहुँमा ९, नवलपरासी पूर्वमा ६२ र नवलपरासी पश्चिममा

युरोपमा “मुक्कुमलुङ कप फुटबल प्रतियोगिता–२०२६” आयोजना हुँदै, टिम दर्ता खुला

काठमाडौं। माल्टामा रहेका नेपाली समुदायबीच खेलकुद, आपसी सद्भाव र एकतालाई थप मजबुत बनाउने उद्देश्यले ‘युरोप स्तरीय अन्तर्राष्ट्रिय आमन्त्रण मुक्कुमलुङ कप फुटबल प्रतियोगिता–२०२६’ आयोजना हुने भएको छ। किराँत याक्थुङ चुम्लुङ–माल्टा र केवाईसी (K.Y.C.) फुटबल क्लब माल्टाको संयुक्त आयोजनामा प्रतियोगिता आगामी अक्टोबर ३ देखि ४ सम्म माल्टाको

फक्ताङ्लुङमा पहिरोको जोखिमपछि स्थानीय सरकार सक्रिय, प्रभावित परिवार सुरक्षित स्थानमा

ताप्लेजुङ, साउन २ — लगातार परेको वर्षाका कारण फक्ताङ्लुङ गाउँपालिका–३ लिङखिम (दिबुङ) मा एक घर उच्च जोखिममा परेको छ। घरछेउको जमिन बग्न थालेपछि स्थानीय सरकारले प्रभावित परिवारलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्ने प्रक्रिया अघि बढाएको जनाएको छ। गाउँपालिकाका अनुसार साउन १ गते रातिदेखि परेको अविरल


मुख्य समाचार

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एकैदिन २७ करोड ३३ लाख

काठमाडौं – रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा राहत, उद्धार, खोज तथा पुनर्स्थापनाका लागि एकैदिन २७ करोड सहयोग संकलन भएको छ । बाढीपीडितको उद्धार तथा राहतका लागि एकद्वार प्रणालीमार्फत अर्थमन्त्रालयमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उक्त

तपाइको आज


मेष
- चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

काठमाडौँ । केत्तकुम लिबाङ पाङ्पत सयङले माध्यमिक शिक्षा परिक्षा (एसईई)मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान गरेको छ । सयङले देशभरबाट २०८० सालको एसईई परीक्षामा सामेल भई उत्कृष्ट नतिजा ल्याउन सफल पाङ्पत लिबाङ वंशभित्रका एक छात्र

थप राशिफल

काठमाडौं – भारतमा कुनै समय सफल कपडा व्यवसायीका रूपमा परिचित शिवचरण रतन गुप्ताको जीवनको अन्तिम अध्याय भने निकै पीडादायी रह्यो। हरियाणाको सोनीपतस्थित एक वृद्धाश्रममा जीवनको अन्तिम समय बिताएका शिवचरणको निधनपछि उनका आफ्नै छोरीहरू अन्तिम संस्कारमा उपस्थित भएनन्। उनीहरूले बरु भिडियो कलमार्फत बुवाको अन्तिम बिदाइ हेरे। ...

अन्तर्वार्ता

सतारुढ गठबन्धनको आयु लामो छ : गिरीराजमणि पोखरेल

महोत्तरी क्षेत्र नं- १ मा सतारुढ गठबन्धनकोतर्फबाट नेकपा (माओवादी केन्द्र) का उपमहासचिव गिरिराजमणि पोखरेल प्रतिनिधि सभाका लागि उम्मेदवार छन् । उनलाई सत्तारुढ पाँच दलीय गठबन्धनको

विचार / ब्लग

नेपालको लोकतान्त्रिक अभ्यासले एउटा चाखलाग्दो तर गम्भीर प्रश्न हाम्रो सामुन्ने उभ्याएको छ, जहाँ परिवर्तनको नारा

सगरमाथाको काखमा गुञ्जियो नेपाली आत्माको कविता

काठमाडौं । सेवानिवृत्त तथा सेवारत राष्ट्रसेवक, पर्यटन व्यवसायी, समाजसेवी, सञ्चारकर्मी तथा कलाकारहरूको सहभागितामा सम्पन्न “सगरमाथा दर्शन पदयात्रा–२०८३” यसपटक केवल उकालो चढ्ने यात्रा रहेन, यो नेपाली

डा. माबोको नाटक ‘मुक्कुमलुङ’ असोज २ देखि शिल्पीमा मञ्चन हुँदै

काठमाडौं । डा. चित्र माबोको कथासंग्रह ‘डोलीभर्ना’मा आधारित नाटक मुक्कुमलुङ (विश्वासको शक्ति) काठमाडौंको बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा मञ्चन हुने भएको छ । प्राज्ञ राजन मुकारुङले नाट्य

टंक वनेमको ‘सुदूर विस्मृतिका बिम्बहरू’ लोकार्पण

काठमाडौं । साहित्यकार टंक वनेमद्वारा लिखित संस्मरणात्मक कृति ‘सुदूर विस्मृतिका बिम्बहरू’ लोकार्पण गरिएको छ । नेपाल प्रज्ञा–पतिष्ठानका पूर्व कुलपति वरिष्ठ कवि तथा मुन्धुमविद् बैरागी काइँलाको

पर्यटन

सगरमाथाको काखमा गुञ्जियो नेपाली आत्माको कविता

काठमाडौं । सेवानिवृत्त तथा सेवारत राष्ट्रसेवक, पर्यटन व्यवसायी, समाजसेवी, सञ्चारकर्मी तथा कलाकारहरूको सहभागितामा सम्पन्न “सगरमाथा दर्शन पदयात्रा–२०८३” यसपटक

सिरीजङ्घा पर्यटन महोत्सव – २०८२ को लोगो र प्रोमो सार्वजानिक

ताप्लेजुङ । सिरीजङ्घा गाउँपालिकाले सिरीजङ्घा पर्यटन महोत्सव – २०८२ को लोगो र प्रोमो सार्वजानिक गरेको छ । नेपाल

जीवनशैली